Social Icons

Tuesday, August 27, 2013

भनेको थिएँ नि मैले देखेको हुँदैन,
देखे पनि किन हो उसले लेखेको हुँदैन ।

रटान लाउँछ बारबार निष्पक्ष पत्रकारिताको,
सोध्दा खेरी परिभाषा नै बुझेको हुँदैन । ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates