Social Icons

Friday, July 19, 2013

दोधारमा परिरहँदा

किन हो, उ मलाई नजान भन्दैछ,
बाटो छेकेर मेरो, तगारो बन्दैछ ।

अति धेरै सोचि पुगेको निर्णयमा,
पुर्नबिचार गर्न बारम्बार आग्रह गर्दैछ । ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates