Social Icons

Sunday, November 24, 2013

म्यादी प्रहरीको नक्कली नियुक्तिपत्र

काठमाडौं, ९ मंसिर ।

 नक्कली नियुक्तिपत्र बनाएर एक व्यक्तिले म्यादी प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गरेका छन् । रसुवाका कालुका तामाङले चीन व्यक्तिलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेका हुन् ।
तामाङलाई प्रहरीले पक्राउ गरी ठगी मुद्धा चलाएको छ । महानगरीय प्रहरीका अनुसार तामाङले तीन व्यक्तिलाई म्यादी प्रहरीमा भर्ना गरिदिने भन्दै २२ हजार रुपैयाँ ठगी गरेका हुन् । म्यादी प्रहरीका लागि उनले काठमाडौंमा नाम निकालेका थिए ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates