Social Icons

Monday, November 25, 2013

लागूपदार्थ खुवाएर कुकुर बलात्कार

क्यालिफोर्नियामा एक व्यक्ति कुकुरलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । आरोपीमाथि कुकुरलाई ड्रग्स 
दिएको आरोप पनि लगाइएको छ ।
२२ वर्षीय क्रिस्टोफर एलेक्जेण्डरलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो । फुटेजमा क्रिस्टोफर एक असहाय कुकुरसँग घन्टौंसम्म यौनक्रिया गरेको देखिएको छ ।

कुकुरका मालिक भने जनिकै सुतिरहेका थिए । क्रिस्टोफरमाथि चोरी, सेक्सुअल कुकृत्य, कुकुरसँग यौन सम्वन्ध राखेको आरोप लगाएको छ । 
कुकुरका मालिक डेली ब्रीजले भनेका छन्-यो अमानवीय कार्य हो । मलाई थाहा छैन कि यसलाई के भनुँ । यस्तो पनि हुनसक्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।’
यसअघि पनि कुकुर अनौठो ढंगले भुकेको थियो । लगतै उनले सेक्युरिटी क्यामरा जडान गरेका थिए, जसबाट क्रिस्फोटरको कुकृत्य सार्वजनिक भएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates