Social Icons

Tuesday, August 27, 2013

मेरै घाँटी रेट्नलाई तरबार माग्छे पापिनी,
झुप्रो भो रे मेरो घर दरबार माग्छे पापिनी ।

आफ्ना सबै ईच्छाहरु पुरा गर्न होला,
आँफै राष्ट्रपति हुने सरकार माग्छे पापिनी । ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates