Social Icons

Tuesday, August 27, 2013


कसैलाई मैले गरेको सबाल, र उताबाट आएको जवाफ ।

सबालः
किन हो आज अलि डराएको छु,
यही छु तर कतै हराएको छु ।

सुनसान अनि धुम्म छ मौसम,
सम्झीएर मध्य रातमै कराएको छु ।।


जवाफः
उसको यादमा डुब्न छोड, हराउँछ डर,
साथ नपाउने भएपछि, नपर उसको भर ।

खोज अर्कै दुनियामा, खुसी हुन्छ जिवन,
सम्झीएर कराउन छैन कुनै कर ।।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates