Social Icons

Wednesday, November 20, 2013

काठमाडौँ १० मा प्रचण्ड हारे, काग्रेसका केसी बिजयी !



काठमाण्डौ १० वाट कांग्रेस उम्मेदवार राजन केसी विजयी हुनु भएको छ । उहांले आर्ना प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र मानन्धरलाई ७ हजार मत अन्तरले पराजित गर्न भएको हो ।

जुन क्षेत्रमा एमाओवादी अध्यक्ष प्रचण्डले तेस्रो र्थान हासिल गर्न भएको छ । विजयी राजन केसीले २०३१० मत र्याउनु भयो भने उहांका प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र मानन्धरले १३६१५ मत र्याउनु भयो । यससंगै कांग्रेसको विजयी सिट २ पुगेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरूङ विजयी भइसक्नु भएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates