Social Icons

Monday, May 13, 2013

कसैलाई मन पराएपछि रोएँ,
सर्बोश्व ठानी उनिभित्रै हराएपछि रोएँ ।

बल्झिएर बिगतले बारबार सताउँदा,
मध्यरातमा एक्लै बरबराएपछि रोएँ । ।

......बिशाल सापकोटा

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates