Social Icons

Friday, July 19, 2013

उनि सामुको आग्रह

त्यो सत्य हो, लुकाउन नखोज,
लुकेर मलाई हेरेको छुपाउन नखोज ।

बिसाउनु थियो सारा मनका कुरा,
सुन्दिन भनि  मन, दुखाउन नखोज । ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates