Social Icons

Thursday, November 21, 2013

सिन्धुली ३ मा एमाओवादी विजयी

काठमाडौ, मंसिर ६

 सिन्धुली क्षेत्र नम्बर ३ बाट एमाओवादी नेता हरिबोल गजुरेल विजयी भएका छन् । उनी विजयी हुने पहिलो एमाओवादी उम्मेदवार हुन् । गजुरेलले १२ हजार सातसय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर वाईवाले ९ हजार ७० मत लिएका छन् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates