Social Icons

Tuesday, April 23, 2013

धेरै पछि आज गजल लेख्न मन लाग्यो !

बिशाल सापकोटा**
तिमीले छुटिने प्रस्ताव लिएर आयौ,
मेरो सर्बोश्व लुटीने प्रस्ताव लिएर आयौ ।

तिम्रो यो अदुर अनि सुक्ष्म बुझाईले गर्दा,
बाचा कसम भुटिने,प्रस्ताव लिएर आयौ । ।

किन हो तिमीले बिपक्षीले झै गरेको,
प्रतिद्धन्दिहरु जुटिने प्रस्ताव लिएर आयौ ।

खै कसरी सहमति जनाउ र म,
बिना गल्ति कुटिने प्रस्ताव लिएर आयौ । ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates