Social Icons

Sunday, November 24, 2013

कटरीनाको भर्जीनिटी लिलाममा

ब्राजिलकी एक युवतिले आफ्नो भर्जीनिटी अनलाइनमा लिलाममा राखेकी छिन् । २१ बर्षकी कटरीना मिगलीआरनीले आफ्नो भर्जीनिटी अनलाइनमा लिलाममा राखेकी हुन् । उनले ६३ लाख रुपैयामा आफनो भर्जिनिटी लिलाम गर्ने तयारी गरेकी छिन् ।

उनलाई पछिल्लो समय एक चलचित्र निर्देशकले धोका दिएका छन् । उनले अष्ट्रेलियाको एक डकुमेन्ट्रीका लागि आफनो भर्जिनिटी लिलाममा
  दिएकी थिईन । तर निर्देशक जस्टिनले रकम नदिएपछि उनले लिलाम रोकेकी थिइन । निर्देशकले धोका दिएपछि उनले फेरी भर्निनिटी लिलाम गर्ने घोषणा गरीन् ।
अनलाइनमा भर्जिनिटी लिलाममा राखेपछि उनी अहिले चर्चामा छिन् । उनले प्ले ब्वाई म्यागेजिनमा मोडेल समेत गरेकी छिन् । लिलामबाट आएको ९० प्रतिशत रकम उनले एक गैरसरकारी संस्थालाई दिने बताएकी छिन् ।
actress_650_112213064040

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates