Social Icons

Sunday, November 24, 2013

राष्ट्रपतिका छोराले चुनाव जिते

chandra-mohan-yadav-rambaran's son

धनुषा, ९ मंसिर । राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव चुनावी प्रतिस्पर्धामा विजयी भएका छन् ।
धनुषा ५ बाट नेपाली काँग्रेसका प्रत्यक्ष उम्मेदवार राष्ट्रपति पुत्रले ११ हजार ७ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका उम्मेदवारलाई पछि
पारेका हुन् । एमालेका सघुवीर महासेठले १० हजार २३ मत ल्याएका थिए ।
राष्ट्रपतिका छोरा भएका कारण पनि चन्द्रमोहनको मतपरिणामलाई चासोका साथ हेरिएको थियो । अन्ततः उनी विजयी भएका छन् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates