Social Icons

Monday, November 25, 2013

पतीसँग पैसा लिएर प्रेमीसँग मस्ती, फेसबुकले पोल खोल्यो

पतीसँग पैसा लिएर प्रेमीसँग विदेश घुम्नी पत्नीको पोल फेसबुकले खोलेको छ । घटना भारतको गोमती नगरमा बस्ने एक परिवारको हो । विवाहको छ महिनामा भएको यो घटना अदालतसम्म पुगेको छ ।
गोमती नगरमा बस्ने एक पूर्व अधिकारीका छोरा राहुल –परिर्वतित नाम) बेलायतको बर्कशायरमा सफ्टवेयर इन्जिनियर हुन् । उनको विवाह १३ अप्रिल २०१३ मा देहरादुनकी पूजा जोशी –परिर्वतित नाम)सँग भएको थियो । विवाहपछि राहुल मे
मा बेलायत फर्किए ।

पूजाले केही समयपछि बेलायत गइन् । पतीसँग मिलेर सपिल गरिन् र अध्ययनका लागि भन्दै भारत फर्कने बताइन् । तर, अक्टोबरमा राहुलका साथीले उनीको पत्नीको फेसबुक वालमा एक युवकको तस्वीर रहेका बताए । राहुलले खोज्दै जाँदा पूजाले आफ्नो घरको नाममा फेसबुक पेज बनाएकी रहिछिन्, जहाँ न राहुललाई साथी बनाइएको थियो न उनलाई चिन्ने कोही थिए ।

राहुलले पूजाको फ्लाइट लिस्ट खोन्दा त उनी दिल्ली नफर्किएको पोल खुल्यो । राहुलले सम्पूर्ण प्रमाणसहित लखनउस्थित फेमली कोर्टमा छोडपत्रका लागि निवेदन दिएका छन् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates