Social Icons

Friday, November 22, 2013

नेपाल, बर्मुडासँग खेल्दै


काठमाडौं, ८ मंसिर ।

यूएईमा जारी टी ट्वान्टी  विश्वकप छनोट क्रिकेटमा नेपाल आज बर्मुडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार अपराह्न पौने ४ बजेपछि हुनेछ । अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न नेपाललाई जित्नै पर्ने दबाव छ ।


हारले भने नेपाल अन्य टोलीको खेलमा भर पर्नु पर्ने हुन्छ । समूहको पाँचौं स्थानसम्म रहे अघिल्लो चरण हुँदै छनोटमा पुग्ने सम्भावना हुन्छ । समूह विजेता सिधै २०१४ मा बंगलादेशमा हुने विश्वकपका लागि छनोट हुनेछ भने बाँकी चार टोली दोस्रो चरणको खेलबाट टुंगो लाग्नेछ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates