Social Icons

Friday, November 22, 2013

दुई सय १९ सिटको परिणाम आयो

काठमाडौं, ८ मंसिर ।
अहिलेसम्म संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ २१९ सिटको परिणाम आइसकेको छ । कांग्रेसले ९९ र एमालेले ८१ र एमाओवादीले २४ सिट जितेको छ ।
२४० सिट मध्ये शनिबार अपरान्ह १२ बजेसम्म मधेसवादी दलहरु तमलोपा ४, फोरम लोकतान्त्रिक ४, फोरम नेपाल २ र सदभावनाले १ सिट जितेको छ । राप्रपाले ३, नेमकिपाले १ र स्वतन्त्रले १ सिट हात पारेको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates