Social Icons

Friday, November 22, 2013

एमाओवादीको पराजय दुखत : भट्टराई

baburam bhattai

काठमाडौं, ८ मंसिर । एमाओवादी नेता बाबुराम भट्टराईले अग्रगमका मुद्दा पछाडि पर्नु दुखत भएका धारणा सार्वजनिक गरेका छन् ।
एमाओवादी अग्रगमन भएको आशय व्यक्त गर्दै नेता भट्टराईले सबै मिलेर अघि बढ्नु आजको आवश्यकता रहेको फेस बुकमार्फतसार्वजनिक गरेका हुन ।
शनिबार आफ्नो फेस बुकमा उनले लेखेका छन् ‘मैले हारे पनि वा जिते पनि उत्तिकै जिम्मेवारीबोधका साथ सम्बन्धित क्षेत्र र जनताको निरन्तर सेवा गरिरहने प्रतिबध्दता व्यक्त गर्दछु । यो निर्वाचन प्रकियावारे गम्भीर प्रश्न उठ्नु र अग्रगामी परिवर्तनका मुद्दा पछाडि पर्नु दुखद कुरा हो । तैपनि सबैले राष्ट्रिय सहमति कायम गरेर अग्रगामी निकास खोज्नु आजको आवश्यकता हो ।’

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates