Social Icons

Monday, November 25, 2013

करिनाले खोलिन् आफ्नै श्रीमानको गोप्यता

karina-kapoor

१० मंसिर । थुप्रै हिन्दी फिल्म खेलेका अभिनेता सैफ अलि आन हिन्दी फिल्ममा भन्दापनि हलिउडका फिल्ममा रमाउने खुलासा भएको छ ।
उनकै कान्छी श्रीमती करिना कपुरले सो खुलासा गर्दै भनेकी छिन्, ‘सैफको बाहिर देखिने व्यक्तित्वभन्दा
भित्री आचरण फरक छ । उनी घरमा हुँदा हिन्दी फिल्म भन्दा पनि हलिउड फिल्म हेरेर बस्छन् ।’
श्रीमती हुनअघि नै कारगिल, ओमकारा, एलओसी, एजेन्ट विनोदजस्ता फिल्महरुमा सैफसँगै काम गरेका करिनाले हिन्दी फिल्म खेल्न चाहने तर हलिउड फिल्म हेर्न चाहने सैफको बानी भएको मिडियामा बताएकी छिन् ।
उनको व्यक्तिगत आचरणमा आफूले हस्तक्षेप गर्न नमिल्ने भन्दै करिनाले सैफले पनि उनलाई हस्तक्षेप गर्ने नगरेको बताइन् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates